ढल्केवर, पुस १३ गते ।
धनुषाकाे मिथिला नगरपालिका नक्टाझिज स्थित हिमालय युवा कलवले अाफ्नाे २६ अाै बार्षिक साधारणा सभाकाे उपलक्ष्मा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत अाज चाैथाे दिन खेलकुद प्रतियाेगिता सम्पन्न गरेकाे छ । जनता उ.मा.वि नक्टाझिजमा भएकाे सार्इकल स्लाेह तर्फ जनता उ.मा.वि नक्टाझिजकाे सुमित कु. दास (प्रथम), राम जानकी विद्या अाश्रम नक्टाझिजकाे लक्ष्मण महताे(दाेश्राे) र कालिमार्इ युवा कलव शान्तिपुरकाे अनिल कुमार राउत(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्रा दाैर प्रतियाेगिता तर्फ जनता उ.मा.वि नक्टाझिजकाे लक्षमी कुमारी यादव(प्रथम), न्यू त्रिशक्ति युवा कलव लक्ष्मीनिवास ढल्केवरकाे काजल कुमारी(दाश्राे) र दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे अाशा चाैधरी(तृतिय) स्थान प्राप्त गरेका छन । त्यसैगरी छात्र दाैर तर्फ जनता उ.मा.वि नक्टाझिजकाे सुन्दर कुमार मण्डल(प्रथम), दर्शनिया बाेर्डिङ स्कुल महेन्द्रनगरकाे सन्ताेष कुमार यादव(दाेश्राे) र लक्की युवा कलव महेन्द्रनगरकाे रंजित कुमार सिंह(तृतिय) स्थान प्राप्त गर्न सफल भएका छन् । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विहिबार पाचाै दिन चित्रकला र निबन्ध प्रतियाेगिता हुने अायाेजक कलवका अध्यक्ष अरूण कुमार महताेले जानकारी दिनुभयाे ।
Wednesday, December 28, 2016
मधेश प्यावसनले मनायाे पहिलाे वार्षिकाेत्व
फुलगेन मुखिया
जनकपुर, पुस १३
गते
मधेश प्यावसनले बुधवार भव्यताका साथ अाफ्नाे पहिलाे बार्षिकाेत्सव
मनाएकाे छ । पुस १३ गतेकै दिन तरार्इ मधेशमा अधिकार प्राप्तिका लागि अान्दाेलन
जारी रहेकै समयमा मधेश प्यावसनकाे स्थापना भएकाे एक बर्ष पूरा भएकाे अवसरमा
वार्षिकाेत्सव मनार्इएकाे मधेश प्यावसनका सुजित
Subscribe to:
Posts (Atom)