फुलगेन मुखिया
जनकपुर, पुस १३
गते
मधेश प्यावसनले बुधवार भव्यताका साथ अाफ्नाे पहिलाे बार्षिकाेत्सव
मनाएकाे छ । पुस १३ गतेकै दिन तरार्इ मधेशमा अधिकार प्राप्तिका लागि अान्दाेलन
जारी रहेकै समयमा मधेश प्यावसनकाे स्थापना भएकाे एक बर्ष पूरा भएकाे अवसरमा
वार्षिकाेत्सव मनार्इएकाे मधेश प्यावसनका सुजित

कुमार मिश्राले जानकारी दिएका छन ।
प्यावसनका अध्यक्ष अमरेन्द्र भmाकाे
अध्यक्षता र जिल्ला शिक्षा कार्यालयका उप जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवकाे
प्रमुख अातिथ्यमा जनकपुर १ स्थित शिवशारदा बाेर्डिङ स्कुलकाे प्राङ्ग्नमा
बार्षिकाेत्सव कार्यक्रममा मनार्इएकाे छ । कार्यक्रममा स्वागत मन्तव्य
शैलेन्द्र मिश्रले प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रमकाे उदघाेषण प्यावसनका
सचिव सुजित कुमार मिश्राले गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागी वक्ताहरू नीजि
विद्यालय संगठनहरू एकजुट भएर जानुकाे विकल्प नरहेकाे बताएकाे थियाे । मधेश
प्यावसनले अाफ्रनाे कार्य क्षेत्र विस्तार गर्नुपर्नेमा जाेड दिएका छन ।
कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवाेध मिश्र, महेन्द्र सिंह, बज्र किशाेर यादव,
प्रभात कुमार मिश्र,
राम प्रवेश राउत ,
नरेश यादव, प्रदिप
कुमार यादव, सुमन भmा सहितका व्यक्तिहरूकाे
सहभागिता थियाे ।
No comments:
Post a Comment