विजय कु सिंह
ढल्केवर, पुस
११ गते ।
शरत सिंह भण्डारी नेतृत्वकाे राष्ट्रिय मधेश
समाजवादी पार्टी धनुषा क्षेत्र नं ७ मा जगदेव महताे काे अध्यक्षतामा १३ सदस्य
क्षेत्रीय कार्य समितिगठन गरेकाे छ ।अाज ढल्केवरमा जगदेव महताेकाे अध्यक्षता र
जिल्ला सभापती देव कृष्ण मण्डलकाे प्रमुख अातिथ्यमा समिति गठन गरेकाे छ । गठित
समितिमा जगदेव महताे अध्यक्ष, राम सेवक महताे उपाध्यक्ष, अाशा देवि पासवान काेषाध्यक्ष, भाेला महताे सचिव र सदस्यहरूमा राम किशाेर महताे, राम चन्द्र महताे, राम विलास साह, राम बाबु महताे, राधा देवि महताे, रवि महताे, सुरेन्द्र महताे, अनवर अली, राम उदगार महताे रहेकाे छ ।
No comments:
Post a Comment