Monday, February 13, 2017
Sunday, February 12, 2017
ढल्केबरमा विद्यालय र बाक्लाे वस्तीविचमा गैरकानूनी उधाेग
laho s'df/ l;+x
9Ns]a/, df3 @* ut] .
wg'iffsf] ldlynf gu/kflnsf–% 9Ns]a/ l:yt ;fd'bflos
ljb\ofno / afSnf] j:tLsf] ljrdf Knfli6s pwf]u ;~rfngdf /x]sf] 5 . sl/a Ps ;o
ld6/ b'/Ldf ±@ ;Dd k9fO{ x'g] >L dx]Gb| p= df= lj / bf“of–af“of afSnf] dfgj
j:tLsf] aLrdf :yflkt >L/fd hfgsL Knfli6s pBf]usf] u}/sfg"gL ?kdf :yfkgf
ul/Psf] xf] .
x':; ugfpg] / uGwn] klxrfg v'Ng] h:tf Knfli6s pBf]u
:yflkt ePsf] sf/0fn] To; j/k/sf :yflgo afl;Gbfx?nfO{ /f]un] lgDTofpg] dfWod
aGb} uPsf] 5 . pBf]usf] cuf8L–k5f8L ljb\ofno / afSnf] j:tL ePtfklg s;}sf]
d~h'/L ljgf s]lx /fhgLlt bnsf :yflgo sfo{stf{ / 6f“9fsf af7fx?nfO{ k};f af“8]/
:yflgosf] gfddf lst]{ ;xdtL h'6fO{ lgod ljk/Lt dfgj :jf:Yodf xfgL k'¥ofpg] h:tf
Knfli6s pBf]u ;~rfngdf /x]sf] :yflgox?sf] cf/f]k 5 .
pBf]usf] d]l;g aGb ePsf] a]nfdf ;d]t % ;o b]lv !))) ld6/
;Dd uGw km}nfpg] ;f] Knfli6s pBf]un] Ïof“lsPsf / ;8]un]sf Knfli6s ;+sng u/L
To;}nfO{ unfP/ lgDg :t/sf Knfli6shGo ;fdu|L pTkfbg ub}{ cfPsf] 5 . Knfli6shGo
;fdu|L pTkfbgdf k|of]u x'g] s]ldsnaf6 km}lng] uGw dfgj :jf:Yosf nflu lgs}
xflgsf/s x'g] u/]sf] / To; k|sf/sf] uGwn] :jf“; k|:jf“;df c;/ k'¥ofpg] b]lv
lnP/ d'6'sf] w8\sg ;d]t a9g] u/]sf] lrlsT;sx? atfp“5g\ .
otf, ljb\ofno / afSnf] j:tLsf] ljrdf Knfli6s pwf]u ;~rfng
x'g'sf ;fy} :yflgo afl;Gbfx?sf] :jf:Yo;+u v]naf8 eO{/x]sf] / To; tkm{ ;DalGwt
lgsfon] s'g} rf;f] gb]vfpg' ;dfhsf nflu b'Mvb /x]sf]df :yflgo a'l4hLljx?n] lrGtf JoQm
u/]sf 5g\ .
Wednesday, February 8, 2017
माेडेल मल्टिपल कलेजमा मनपरी शुल्कवृद्धिकाे कारण बुझ्न खाेज्दा विद्यार्थीलार्इ कक्षाबाट निष्काशित
शैलेन्द्र महताे
जनकपुरधम , माघ २७ गते ।
पछिल्लो समय जनकपुरका केहि निजी कलेज सञ्चालकहरुको दादागिरी बढेको छ । मनोमानी शुल्क वृद्धि गर्ने ,विद्यार्थीहरुले सही कुराको लागि आवाज उठाउँदा विद्यार्थीलाइ डराउँने धम्काउने र कुटपीटसम्म गर्ने जस्तासम्म गतिविधि गर्न थालेका छन् । खास गरी नामांकनका लागि आवेदन फारम भर्दा एउटा शुल्क बताउने र परीक्षा फारम भर्ने बेला बढी शुल्क माग्ने जनकपुरका केहि कलेजहरुको प्रवृति नै बन्दै गएको छ ।
किन शुल्क बढाएको भनेर विद्यार्थीहरुले सञ्चालकसंग बुझ्न खोज्दा धाक धम्की दिँदै कलेजबाट निकाला गर्नेसम्मका चेतावनीहरु अव सामान्य बन्दै गएका छन् । यसको पछिल्लो उदाहरण हो , मोडेल मल्टिपल कलेजको बीबीए प्रथम समेस्टरका विद्यार्थीहरु शिकार हुनु परेको छ । बीबीएमा अचानक १२ हजार रुपैयाँ वृद्धि भएको सूचना सुनाएपछि त्यहाँ अध्ययनरत्त विद्यार्थी धर्मराज गिरीले जानकारी माग्न खोज्दा बुधबार कलेज सञ्चालक विरेन्द्र साहले कलेजबाट निकाला गरिदिने धम्की दिएका छन् । विद्यार्थीहरुले औपचारिक रुपमै सिकायत पत्र मार्फत सञ्चालकसंग शुल्क वृद्धिबारे जानकारी लिन खोज्दा सञ्चालक विरेन्द्र साह पढाई भइरहेको बेला कक्षाकोठामा पसेर सिकायत पत्र च्यात्दै आक्रोसित मुद्रामा गिरीलाई तिम्रो जति पैसा छ , जति बुझाएका छौ , त्यसको १० प्रतिशत थप रकम लिएर कलेजबाट पठाई दिन्छु भन्दै घोक्रेठ्याक लगाउँदै कक्षाकोठाबाट निष्काशन गरेको विद्यार्थी गिरी बताउछन् । विद्यार्थी गिरीका अनुसार चौथो सेमेस्टरसम्मको जम्मा २ लाख १० हजारमा नमांकन गराउने बेला कुरा भएकोमा अहिले प्रथम समेस्टरकै फारम भर्ने बेला १२ हजार रुपैयाँ थप लाग्ने सञ्चालकले मागि रहेका छन् । आफु वास्तविक कुरा सामुहिक रुपमै बुझ्न खोज्दा कक्षाकोठामै डराई धम्काई कक्षाबाट निकालेर अपमानित गरेको भन्दै सञ्चालकबाट यस्तो व्यवहार हुनु दुःखद रहेको प्रतिक्रिया दिए ।
यता मोडेल मल्टिपल कलेज सञ्चालक विरेन्द्र साहले पढ्ने पूर्वाञ्चल विश्वा विद्यालयबाट प्रत्येक सेमेस्टरको ३ हजार रुपैँया राजिष्ट्रेशन शुल्क बढाएकोले मात्र विद्यार्थीहरुर्लाइ तिर्नको लागि जानकारी गराएको बताउनुभयो । उहाँले विद्यार्थी गिरीले विद्यार्थीहरुलाई भडकाउदै युनियनबाजी गर्न लागेकाले कक्षाकोठाबाट निकालेको स्वीकार गर्नुभयो । विद्यार्थीहरु आफु कहाँ आएर त्यसको विषयमा बुझ्न सक्ने ठाउँमा सामुहिक रुपमा सिकायत पत्र लेखेर हस्ताक्षर गरेर युनियनबाजी गर्न लागेकाले त्यस्ता विद्यार्थीहरुलाई बरु २५ प्रतिशतसम्म ब्याज लगाएर शुल्क फिर्ता गरी कलेजबाट निकाल्ने प्रतिक्रिया दिनुभयो ।
केहि दिन अघि मात्र जनकपुरको विसहारा चोक स्थित सञ्चालित मिट कलेजको कक्षा १२ को साईन्स फ्याकेल्टीमा शुल्क बढाएको विषयलाई लिएर विद्यार्थीहरुले बुझ्न खोज्दा सञ्चालकले धाकधम्की दिएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउदै सञ्चालकलाई कारबाहीको माग गरेका थिए । मिट कलेजको कक्षा ११ मा नामांकन गर्ने बेला ३६ हजार रुपैँया शुल्क लाग्ने र कक्षा १२ मा पनि त्यतिकै लाग्ने विद्यार्थीहरुलाई भनेका थिए । तर कक्षा १२ को परीक्षा फारम भर्ने बेला ४४ हजार तिर्नु पर्ने कलजेले भनेपछि विद्यार्थीहरुले सो विरुद्ध अवाज उठाउँदा कलेजका सञ्चालक मजोज साहले विद्यार्थीहरुलाई धम्काउनु भएको थियो । यस विषमा मिट कलेजका सञ्चालक मनोज साहले त्रिमासिक चौमासिक परीक्षा र कक्षा १२ मा एउटा बढी विषय पढाउनु पर्ने हुँदा बढाएको प्रतिक्रिया दिनुभएको थियो ।
जनकपुरका अन्य केहि निजी कलेजहरुमा पनि विद्यार्थीहरुलाई धाकधम्की दिएर राख्दा उनीहरुले भने बमोजिमको शुल्क तिर्न बाध्य छन् । भने डरले नबोल्दा यस्ता कुराहरु भित्र भित्रै रहने गरेको छ ।
Subscribe to:
Posts (Atom)


